images
images

सिनामंगलमा ट्युसन पढ्ने छात्रालाई शिक्षकले गरे बलात्कार


  • 637
    SHARES
  • २०७९ श्रावण १७ गते मंगलबार

    सिनामंगलमा ट्युसन पढ्ने छात्रालाई शिक्षकले गरे बलात्कार

    काठमाडौं । प्रहरीले सिनामंगलमा छात्रालाई बलात्कार गरेको आरोपमा एकजना शिक्षकलाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा ललितपुरको जावलाखेल स्थित फ्युचर स्टार कलेजमा पढाउने सन्तोष कठेत रहेका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ट्युसन पढ्ने छात्रालाई सिनामंगल स्थित होटलमा बलात्कार गरेको आरोपमा शिक्षकलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ ।


    images
    images

    Logo