images
images

पासपोर्टका लागि मंगलबारदेखि अनलाइन आवेदन दिन सकिने


  • 489
    SHARES
  • २०७९ श्रावण १६ गते सोमबार

    पासपोर्टका लागि मंगलबारदेखि अनलाइन आवेदन दिन सकिने

    काठमाडौं । राहदानी विभागले राहदानी (पासपोर्ट) बनाउनका लागि  मंगलबारदेखि अनलाइन आवेदन दिन फारम खोल्ने भएको छ ।साेमबार  विभागले सूचना जारी गर्दै मंगलबार विहान ११ बजेदेखि अनलाइन आवेदन फारम खुल्ने जानकारी दिएकाे हाे ।

    उक्त सूचनामा भनिएको छ -‘राहदानी विभागले भोलिबाट प्रत्येक दिन ११ बजे अनलाइन आवेदन फाराम खोल्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिएको छ,’ ।

    Passport_online_form_Notice1659348295-1.webp


    images
    images

    Logo