images
images

आईओसीले पठायो नयाँ मूल्यसूची, पेट्रोलको मूल्य घटेर आयो 


  • 416
    SHARES
  • २०७९ श्रावण १६ गते सोमबार

    आईओसीले पठायो नयाँ मूल्यसूची, पेट्रोलको मूल्य घटेर आयो 

    काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।आइओसीले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार डिजेल र पेट्रोलको भाउ घटेर आएको छ । सोमबार प्राप्त भएकाे मूल्यसूची अनुसार डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको हो ।

     हाल निगमले प्रतिलिटर पेट्रोलको १ सय ८१ रुपैयाँ, डिजेल र मटितेल १ सय ७२ रुपैयाँमा बेच्दै आएको छ । नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ नाफा र डिजेलमा करिब १० रुपैयाँ घाटा हुने भएको छ । 

    यस पहिला पनि आइओसीले पेट्रोलियम पद्धार्थको मूल्य घटाएर पठाएको थियाे भने यहाँ भने पेट्रोलियम पद्धार्थकाे  मुल्य घटेकाे थिएन । 


    images
    images

    Logo