images
images

४ सय रुपैयाँले घट्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ? 


  • 394
    SHARES
  • २०७९ श्रावण १६ गते सोमबार

    ४ सय रुपैयाँले घट्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ? 

    काठमाडौं । सुनको मुल्यमा गिरावट आएको छ । सोमबार छापावाला सुनको मुल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आइतबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ४ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ  भने चाँदीको मुल्य प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo