images
images

पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध


  • 408
    SHARES
  • २०७९ श्रावण १६ गते सोमबार

    पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    काठमाडौं । पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । 

    अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए ।  गए रातिदेखि लगातार पानी परिरहेको छ । 


    images
    images

    Logo