काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ब्राजिलको राजदुतका लागि निर्मलराज काफ्ले नियुक्त गरेकी छिन् । उनीले आइतबार काफ्लेलाई ब्राजिलकाको राजदूतको लागि नियुक्त गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम काफ्ले ब्राजिलकोका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन् ।