images
images

सुनचाँदीको मुल्यमा वृद्धि, कति छ आजको बजार भाउ ? 


  • 451
    SHARES
  • २०७९ श्रावण १५ गते आइतबार

    सुनचाँदीको मुल्यमा वृद्धि, कति छ आजको बजार भाउ ? 

    काठमाडौं । आज सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । आइतबार छापावाला सुनको मुल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    शुक्रबार प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोवार भएको सुनको मुल्य प्रतितोला आज २ सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँले कारोबार भएको छ भने चाँदीको मुल्य प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo