images
images

किन उडेको ६ मिनेटमै फर्कियो यती एयरलाइन्सको जहाज ?


  • 294
    SHARES
  • २०७९ श्रावण १३ गते शुक्रबार

    किन उडेको ६ मिनेटमै फर्कियो यती एयरलाइन्सको जहाज ?

     काठमाडाै‌ं । पोखराबाट काठमाडौंतर्फ उडेको यती एयरलाइन्सको जहाजको इन्जिनमा खराबी देखिएपछि उडेको छ मिनेटमा नै पोखरा विमानस्थलमा अवतरण गरिएको छ ।

    यती एयरलाइन्सको ९–एनएएनजी कल्साइन जहाज आज बिहान पोखराबाट काठमाडौं उडेको छ मिनेटमै पुनः पोखरा विमानस्थलमा अवतरण भएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए । बिहान ८ः४५ बजे उडेको जहाजमा ४५ जना यात्रु सवार थिए ।


    images
    images

    Logo