images
images

३४ उपसचिवको सरुवा, को कहाँ पुगे ?


  • 454
    SHARES
  • २०७९ श्रावण १२ गते बिहीबार

    ३४ उपसचिवको सरुवा, को कहाँ पुगे ?

    काठमाडाै‌ं ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेको छ । बुधवार मन्त्रालयले साे निर्णय गरेकाे हाे । 

    मन्त्रालयले उनीहरूलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र अन्य जिम्मेवारीमा सरुवा गरेको छ ।


    images
    images

    Logo