images
images

एसईईकाे नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न 


  • 580
    SHARES
  • २०७९ श्रावण ११ गते बुधबार

    एसईईकाे नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न 

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा सार्वजनिक गरेको छ । शैक्षिक सत्र २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरिएको परीक्षाको नतिजा आज (बुधबार) सार्वजनिक भएको हो ।

    सार्वजनिक नतिजाअनुसार  ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ९ हजार ६ सय ३३ जना रहेका छन् भने ४ लाख ९५ हजार ७ सय ५१ जना सहभागी भएका थिए । 

    एसइईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट पनि थाहा पाउन सकिन्छ । नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिने परीक्षा बोर्डले जनाएको छ ।

    295414784_438712391502458_4731939537860766495_n.jpg

     


    images
    images

    Logo