images
images

२२४ जना जिल्ला न्यायाधीशको सरुवा, को कहाँ पुगे ?


  • 474
    SHARES
  • २०७९ श्रावण १० गते मंगलबार

    २२४ जना जिल्ला न्यायाधीशको सरुवा, को कहाँ पुगे ?

    काठमाडौं ।  एकैपटक २ सय २४ जना जिल्ला न्यायाधीशको सरुवा भएको छ। मंगलबार बसेको न्यायपरिषदको बैठकले न्यायाधीशहरुलाई सरुवा गर्ने निर्णय गरेको हो।

    परिषदले २१ जिल्ला न्यायाधीशका लागि आवेदन दिएका २ सय २ जनामध्ये ६३ जनाको नाम सर्ट लिष्ट तयार पारेको छ। अब सर्वसाधारणले उनीहरुका विषयमा कुनै गुनासो वा उजुरी भए दिन पाउनेछन् ।


    images
    images

    Logo