images
images

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त


  • 613
    SHARES
  • २०७९ श्रावण ९ गते सोमबार

    चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

    काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

    यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले खुलाएको आवेदनमा १० जनाले आवेदन दिएका थिए । त्यसरी आवेदन दिनेमा नरेश पौडेल, अरुणकुमार प्रधान, भुवन केसी, सुशील पोखरेल, सम्झना रौनियार उप्रेती, दीपक श्रेष्ठ, सुचित्रा श्रेष्ठ, सुष्मा कार्की, निर्मलराज ढकाल, मनिष पण्डित थिए । 


    images
    images

    Logo