images
images

बेलायतमा नर्स पठाउने श्रम साझेदारी गर्न मन्त्रिपरिषदको स्वीकृति


  • 454
    SHARES
  • २०७९ श्रावण ९ गते सोमबार

    बेलायतमा नर्स पठाउने श्रम साझेदारी गर्न मन्त्रिपरिषदको स्वीकृति

    काठमाडौं । बेलायतमा नर्स पठाउने श्रम साझेदारी गर्न मन्त्रिपरिषदले स्वीकृति दिएको छ । श्रम समझदारीको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरेपछि मन्त्रिपरिषद् पुगेर प्रस्ताव पारित भएको हो ।

    श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका अनुसार बेलायतले पहिलो चरणमा २–३ सय नर्सलाई आफ्नो देशमा रोजगारी दिन चाहेको छ । यससँग १० हजार जनशक्ति बेलायत पठाउन तयारी श्रम मन्त्रालयको छ ।

    मासिक अधिकतम् ४ लाख रुपैयाँसम्म तलब प्राप्त हुने गरी रोजगारीका लागि नेपाली नागरिक पठाउने प्रक्रियाबारे बेलायतसँग समझदारी हुन लागेको हो ।


    images
    images

    Logo