images
images

सार्वजनिक खरिद अनुगमन कार्यालयले राख्यो १६ कम्पनीलाई कालोसुचीमा 


  • 435
    SHARES
  • २०७९ श्रावण ९ गते सोमबार

    सार्वजनिक खरिद अनुगमन कार्यालयले राख्यो १६ कम्पनीलाई कालोसुचीमा 

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १६ कम्पनीलाई कालोसुचीमा राखेको छ । अनुगमन कार्यालयले सोमबार सुचना जारी गर्दै १६ वटा कम्पनीलाई कालोसुचीमा राखेको हो । 

    खरिद नियमावाली अनुसार निमार्ण व्यवसायी आपुर्तिकर्ताले कालो सुचीमा राखिएको अवधिमा सार्वजनिक निकायले कारोबार तथा व्यवसाय गर्ने नपाउने भएका छन् । यसकासाथै निजामति कर्मचारी अस्पाताल, मिनभवन काठमाडौलाई भने कालोसुचीबाट हटाएको छ । 

    9rth-saun-black-list.jpg


    images
    images

    Logo