images
images

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहानै भूकम्पको धक्का


  • 636
    SHARES
  • २०७९ श्रावण ९ गते सोमबार

    सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहानै भूकम्पको धक्का

    काठमाडौं । सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर बिहानै भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ बजे सिन्धुपाल्चोकको हेलम्बुलाई केन्द्रबिन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको हो ।

    सिन्धुपाल्चोक, काठमाडौं लगायतका जिल्लामा भूकम्पको महसुस गरिएको थियो । उक्त भूकम्प २०७२ कै पराकम्प भएको केन्द्रले जनाएको छ ।


    images
    images

    Logo