काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका १ हजार ७ सय ८ जना प्रहरी जवान प्रहरी सहायक हवल्दार पदमा बढुवाको लागी सिफारिस भएका छन् ।
शुक्रबार बसेको बढुवा समितिको वैठकले १ हजार ७ सय ८ जना प्रहरी जवानलाई प्रहरी सहायक हवल्दार पदमा बढुवाको लागी सिफारिस गरेको हो ।