images
images

प्रेस युनियनमा ८७ पदका लागि १७३ जना भिड्दै, ३१ जना निर्विरोध


  • 577
    SHARES
  • २०७९ श्रावण ७ गते शनिबार

    प्रेस युनियनमा ८७ पदका लागि १७३ जना भिड्दै, ३१ जना निर्विरोध

    काठमाडौं । नेपाल प्रेस युनियनको नवौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । शुक्रबार हेटाै‌डामा सुरु भएको महाधिवेशनमा उद्घाटन र बन्दसत्रका सबै कार्यक्रम सकिएसँगै आज नेतृत्वका लागि प्रतिस्पर्धा हुन लागेको हो । यसका लागि उम्मेदवारी दर्ता र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशनको काम समेत शुक्रबार नै सकिएको छ । 

    प्रेस युनियन केन्द्रमा पदाधिकारी, केन्द्रीय सदस्य र केन्द्रीय लेखा समिति समेत गरी १२० जनाको प्रतिनिधित्व रहनेगरी विधानमा व्यवस्था गरेको छ । जसमध्ये अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १२, महासचिव १, उपमहासचिव ६, सचिव १७, कोषाध्यक्ष १ र केन्द्रीय सदस्य ७६ जना समेत गरी कुल ११५ जना रहने व्यवस्था छ । 

    त्यस्तै, केन्द्रीय लेखा समितिमा संयोजक १ र सदस्य ४ जना समेत गरी ५ जना रहने व्यवस्था छ । 

    कुन पदमा कतिजना भिड्दैछन् ? 

    कुल १२० वटा पदमध्ये ११८ पदका लागि उम्मेदवारी परेको छ । दुई पदका लागि कुनै पनि मनोनयन दर्ता भएको छैन भने उम्मेदवारी परेका ३१ पदमा निर्विरोध निर्वाचित भएको घोषणा भइसकेको छ । 

    मनोनयन दर्ता नभएको पदमा अल्पसंख्यक महिला कोटाको केन्द्रीय सदस्य र उपत्यका महिला कोटाको केन्द्रीय सदस्य पद रहेको छन् । अल्पसंख्यक महिला केन्द्रीय सदस्यतर्फ १ जनाको कोटामा कुनै पनि मनोनयन दर्ता भएन । उपत्यका प्रदेशको महिला केन्द्रीय सदस्यमा २ जनाको कोटामा १ जनाको मात्रै मनोनयन दर्ता भयो । बाँकी ८७ पदका लागि भने आज निर्वाचन हुँदैछ । यसका लागि १७३ जना उम्मदवार चुनावी मैदानमा छन् ।

    पद
    पदसंख्या
    उम्मेदवार
    निर्वाचित उम्मेदवार
    अध्यक्ष
     
    वरिष्ठ उपाध्यक्ष
     
    उपाध्यक्ष खुला
     
    उपाध्यक्ष महिला
     
    उपाध्यक्ष समावेशी
     दीपेन्द्र वान्तवा
    उपाध्यक्ष प्रदेश १
     
    उपाध्यक्ष मधेश प्रदेश
     
    उपाध्यक्ष बाग्मती
     
    उपाध्यक्ष गण्डकी
     
    उपाध्यक्ष लुम्बिनी
     
    उपाध्यक्ष कणर्ाली
     
    उपाध्यक्ष सुदूरपश्चिम
     
    उपाध्यक्ष उपत्यका
     
    महासचिव
     
    उपमहासचिव खुला
     
    उपमहासचिव महिला
     
    उपमहासचिव समावेशी
     
    सचिव खुला
     
    सचिव महिला
     
    सचिव आदिवासी जनजाति
     
    सचिव मधेशी
     
    सचिव दलित
     
    सचिव पिछडिएको क्षेत्र
     
    सचिव थारु
    सहदेव चौधरी
    सचिव खस आर्य
     
    सचिव अनलाइन
    छायाचन्द्र भण्डारी
    सचिव रेडियो
     
    सचिव टेलिभिजन
    अशोक कुमार तिवारी
    सचिव छापा
     
    कोषाध्यक्ष
     
    केन्द्रीय सदस्य खुला
    १५
    ३०
     
    केन्द्रीय सदस्य खुला महिला
     
    केन्द्रीय सदस्य मधेसी खुला
     
    केन्द्रीय सदस्य मधेशी महिला
    सुधा देव
    केन्द्रीय सदस्य आदिवासी जनजाति
    छविलाल माल
    निमा वाङ्गेल लामा
    सुवास कुमार सुनुवार
    केन्द्रीय सदस्य आदिवासी जनजाति
    रीताकुमारी मगर
    केन्द्रीय सदस्य खसआर्य खुला
     
    केन्द्रीय सदस्य खसआर्य महिला
    जेविका कार्की
    बालिका शिवाकोटी
     
     
     
     
    केन्द्रीय सदस्य थारु
    लक्ष्मीमान चौधरी
    केन्द्रीय सदस्य थारु महिला
    अञ्जना चौधरी
    केन्द्रीय सदस्य दलित खुला
     
    केन्द्रीय सदस्य दलित महिला
    फुलमाया सुनार
    केन्द्रीय सदस्य पिछडिएको क्षेत्र खुला
     
    केन्द्रीय सदस्य पिछडिएको क्षेत्र महिला
     
    केन्द्रीय सदस्य अल्पसंख्यक
    नारद कोहार
    केन्द्रीय सदस्य अल्पसंख्यक महिला
     
    केन्द्रीय सदस्य अपांग
    कौरव खत्री
    केन्द्रीय सदस्य प्रदेश १ खुला
     
    केन्द्रीय सदस्य प्रदेश १ महिला
    कमला कुमारी चौधरी
    सुशीला संग्रौला
     
     
     
     
    केन्द्रीय सदस्य मधेश प्रदेश खुला
     
    केन्द्रीय सदस्य मधेश प्रदेश खुला
    अप्सरा पुडासैनी
    निलिमा पौडेल
    केन्द्रीय सदस्य बागमती प्रदेश खुला
     
    केन्द्रीय सदस्य बागमती प्रदेश महिला
    आत्मा गुरागाइँ
    रमा लुइँटेल
    केन्द्रीय सदस्य गण्डकी खुला
     
    केन्द्रीय सदस्य गण्डकी महिला
    कृष्णकुमारी ढकाल
    मायाकुमारी अधिकारी
     
     
     
    केन्द्रीय सदस्य लुम्बिनी खुला
     
    केन्द्रीय सदस्य गण्डकी महिला
    नारायणी रजौरे
    सुशीला रेग्मी
     
     
     
    केन्द्रीय सदस्य कणर्ाली खुला
     
    केन्द्रीय सदस्य गण्डकी महिला
     
    केन्द्रीय सदस्य सुदूरपश्चिम खुला
     
    केन्द्रीय सदस्य सुदूरपश्चिम महिला
    जमुना न्युरे
    निर्मला भट्ट
    केन्द्रीय सदस्य उपत्यका खुला
     
    केन्द्रीय सदस्य उपत्यका महिला
    तेजना पण्डित
    केन्द्रीय लेखा समिति
     
     
     
    संयोजक
     
    सदस्य खुला
     
    सदस्य महिला
    पूजा शर्मा

    सिर्जना कुमारी गौतम

    1.jpg

    2.jpg

    16.jpg

    4.jpg

    16.jpg

    5.jpg

    6.jpg

    7.jpg

    8.jpg

    9.jpg

    10.jpg

    11.jpg

    12.jpg

    14.jpg

    15.jpg

    16.jpg

     


    images
    images

    Logo