images
images

सशस्त्र प्रहरीका १३३ असई सईमा बढुवाको लागि सिफारिस


  • 430
    SHARES
  • २०७९ श्रावण ६ गते शुक्रबार

    सशस्त्र प्रहरीका १३३ असई सईमा बढुवाको लागि सिफारिस

    काठमाडौं । सशस्त्र प्रहरीका १ सय ३३ जना सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सशस्त्र प्रहरी नायब निरीक्षक (सई) मा बढुवा सिफारिस भएका छन् ।

    बिहिबार साँझ बसेको बढुवा समितिको बैठकले साधारण समूहका १ सय ३३ जना असईलाई सईमा बढुवाको लागि सिफारिस गरेको हो । बढुवा उपर चित्त नबुझेन सशस्त्र प्रहरी सहायक निरीक्षक ऐ नियमवाली ५५ को व्यवस्था अनुसार ७ दिन भित्र बढुवा उपर उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन् ।   


    images
    images

    Logo