images
images

चालु वर्षलाई विद्युतीय भुक्तानी वर्षको रूपमा मनाउने राष्ट्र बैंकको घोषणा


  • 403
    SHARES
  • २०७९ श्रावण ६ गते शुक्रबार

    चालु वर्षलाई विद्युतीय भुक्तानी वर्षको रूपमा मनाउने राष्ट्र बैंकको घोषणा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार वर्षको रूपमा मनाउने घोषणा गरेको छ । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।

    पहिल्लो बर्ष केन्द्रिय बैंकले नेपालमा विद्युतीय भुक्तानी कारोबारलाई प्रोत्साहन गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ । गभर्नर अधिकारीले विद्युतीय भुक्तानी कारोबारलाई बढाउन साक्षारता र प्रवर्द्धनका लागि आवश्यक संस्थागत समन्वय गर्ने बताएका छन्।


    images
    images

    Logo