images
images

ब्याजदर करिडोरको सीमा बढ्यो, भदाैमा बैंकहरुको ब्यादर बढ्ने निश्चित


  • 553
    SHARES
  • २०७९ श्रावण ६ गते शुक्रबार

    ब्याजदर करिडोरको सीमा बढ्यो, भदाैमा बैंकहरुको ब्यादर बढ्ने निश्चित

    काठमाडौं । ब्याजदर करिडोरको सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै करिडोरको सीमा बढाएको हो । 

    अहिले व्याजदर करिडोरको सीमा ४ प्रतिशतेखि ७ प्रतिशत रहेको छ । त्यसलाई बढाएर ५.५ प्रतिशतदेखि ८.५ प्रतिशत पुर्याएइएको छ । यसअनुसार ८.५ प्रतिशतलाई बैंकदर, ७ प्रतिशतलाई नीतिगत दर र ५.५ प्रतिशतलाई निक्षेप संकलन दर तोकिएको छ । 

    अन्तरबैंक ब्याजदर नीतिगत दरभन्दा ३ प्रतिशत भन्दा तल वा २ प्रतिशत भन्दा माथि भएमा खुला कारोबार उपकरणको प्रयोग गरेर तरलतथा व्यवस्थापन गर्ने समेत राष्ट्र बैंकले जनाएको छ । 

    अल्पकालीन ब्याजदरको निर्धारक मानिने ब्याजदर करिडोरको सीमा बढेसँगै यसको प्रभाव निक्षेप तथा कर्जाको ब्याजदरमा समेत पर्नेछ । 


    images
    images

    Logo