काठमाडौं । नेपाल राष्ट्र बैकले आगामी आर्थिक बर्षको मौदिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ । यस अघि गत आर्थिक बर्षमा कर्जा प्रवाह वृद्धिदर १९ प्रतिशत थियो ।