images
images

सीआरआर ४ प्रतिशत पुग्यो, ५० अर्बको तरलता खिचिने


  • 792
    SHARES
  • २०७९ श्रावण ६ गते शुक्रबार

    सीआरआर ४ प्रतिशत पुग्यो, ५० अर्बको तरलता खिचिने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले अनिवार्य नअगद अनुपात बढाएको छ । भदौ १ गतेदेखि लागु हुनेगरी राष्ट्र बैंकले सीआरआरलाई ४ प्रतिशत पुर्याएको हो ।

    यसअघि यस्तो अनुपात ३ प्रतिशत थियो । राष्ट्र बैंकको यो व्यवस्थासँगै बैंक तथा वित्तीय संस्थाहरुले झण्डै ५० अर्ब रुपैयाँ थप तरलता राष्ट्र बैंकमा पठाउनु पर्नेछ । 


    images
    images

    Logo