images
images

नेपाल प्रहरीका ७ जना प्रहरी कर्मचारी बढुवाका लागि सिफारिस


  • 444
    SHARES
  • २०७९ श्रावण ६ गते शुक्रबार

    नेपाल प्रहरीका ७ जना प्रहरी कर्मचारी बढुवाका लागि सिफारिस

    काठमाडौं । नेपाल प्रहरीमा ७ जना प्राविधिक प्रहरी कर्मचारी बढुवाको लागि सिफारिस भएका छन् । बिहिबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह संचारतर्फका ३ जवानलाई सहायक हवल्दारमा,  कम्प्यूटरतर्फका ३ सहायक निरीक्षकलाई नायव निरीक्षकमा र मेकानिकल ईन्जिनियरिङ्ग तथा सवारीतर्फका १ नायव निरीक्षकलाई वरिष्ठ नायव निरीक्षक पदमा बढुवाको लागि सिफारिस गरेको हो ।

    बढुवा हुनेमा होम नारायण प्रसाद यादव, माला थापा, धन्र्मेद्र प्रसाद पंडित, सन्दिप वाली, युवराज श्रेष्ठ, राम जिवन यादव र राजन श्रेष्ठ रहेका छन् । 

    193_sanchar_ahc_20790405_page-00011658472525.jpg

    192_computer_si_20790405_page-00011658472588.jpg

    191_mt_si_20790405_page-00011658472654.jpg

     


    images
    images

    Logo