images
images

एकैदिन हजार रुपैयाँले बढ्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ? 


  • 385
    SHARES
  • २०७९ श्रावण ६ गते शुक्रबार

    एकैदिन हजार रुपैयाँले बढ्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ? 

    काठमाडौं । आज सुनको मुल्य एकैदिन हजार रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला  ९४ हजार रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    विहीबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज १ हजार रुपैयाँले बढेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोवार भएको छ भने चाँदीको मुल्य प्रतितोला १ हजार १ सय ६५ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo