images
images

सशस्त्र प्रहरीका ७ जना सई इन्स्पेक्टरमा बढुवाका लागि सिफारिस


  • 370
    SHARES
  • २०७९ श्रावण ५ गते बिहीबार

    सशस्त्र प्रहरीका ७ जना सई इन्स्पेक्टरमा बढुवाका लागि सिफारिस

    काठमाडौं । सशस्त्र प्रहरीका ७ जना सशस्त्र प्रहरी नायव निरीक्षक (सई) लाई सशस्त्र प्रहरी निरीक्षक ( इन्स्पेक्टर) मा बढुवाका लागि सिफारिस भएका छन् । बुधबार बसेको बढुवा समितिको बैठकले ७ जनालाई बढुवाको लागि सिफारिस गरेको हो । 

    बढुवा हुनेमा कपिलदेव जाशी, दिनेश सिंह भाट, सुरेश थापा, सुवास श्रेष्ठ, शिव शरण गणेश, सन्देश कुमार श्रीवास्तव र राम दत्त जोशी रहेका छन् । बढुवा उपर चित्त नबुझेन सशस्त्र प्रहरी नायव निरीक्षक ऐ नियमवाली ५५ को व्यवस्था अनुसार ७ दिन भित्र बढुवा उपर उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन् ।   

    62d8018ada7ab_page-00011658388853.jpg


    images
    images

    Logo