images
images

ह्वात्तै घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?


  • 540
    SHARES
  • २०७९ श्रावण ५ गते बिहीबार

    ह्वात्तै घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । बिहिवार छापावाला सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छ । 

    बुधवार ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला १ हजार रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, बिहिवार तेजावी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo