काठमाडौं । मकवानपुरको हेटौंडा क्याम्पसमा परिक्षा दिन गएका विद्यार्थीले तोडफोड गरेका छन् ।
विद्यार्थीहरुले आफूहरुलाई खानतलासी गरेको खानतलासी गरेर दुर्व्यवहार गरेको भन्दै परीक्षा दिन गएका विद्यार्थीले तोडफोड गरेका हुन् । अहिले क्याम्पसमा प्रहरी परिचालन गरिएको छ ।