images
images

एसईईको नतिजा फेरि सर्यो, अब कहिले हुन्छ ?


  • 657
    SHARES
  • २०७९ श्रावण ४ गते बुधबार

    एसईईको नतिजा फेरि सर्यो, अब कहिले हुन्छ ?

     माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक साता पर सरेको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईई रिजल्ट अबको एक साताभित्र प्रकाशित गर्ने तयारी छ।

    बोर्डले असारको अन्तिम साता परीक्षाफल प्रकाशित गर्ने तयारी गरेकाको थियो। तर चुनावका कारण केही ढिला भयो। अब एक साता भित्र नतिजा प्रकाशित हुने बोर्डले जनाएको छ । 

     एसईई परीक्षा वैशाखमा लिइएको थियो। एसइईमा पाँच ५  लाख १४ हजार नौ ९ सय ६७ विद्यार्थी सहभागी भएका थिए।


    images
    images

    Logo