images
images

नेपाल प्रहरीका ४०२ जना लेखापालको सरुवा, को कहाँ पुगे ?


  • 594
    SHARES
  • २०७९ श्रावण ३ गते मंगलबार

    नेपाल प्रहरीका ४०२ जना लेखापालको सरुवा, को कहाँ पुगे ?

    काठमाडौं । नेपाल प्रहरीका ४ सय २ जना लेखापालहरूको सरुवा गरिएको छ । मानव स्रोत विकास विभागले मंगलबार लेखापालहरूको सरुवा गर्ने निर्णय गरेको हो । नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले यहि साउन १ गतेबाट लागूहुनेगरि ४ सय २ जना लेखापालहरुको सरुवा गरिएको जनाएको छ ।  

    प्रहरीमा निकै आकर्षक मानिन थालिएको लेखापाल लामो समयदेखि रोकाइ राखेको थियो ।


    images
    images

    Logo