images
images

एआईजी विश्वराज पोखरेलले दिए राजीनामा


  • 406
    SHARES
  • २०७९ श्रावण २ गते सोमबार

    एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

    काठमाडाैं । नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले राजीनामा दिएका छन् । उनले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले सरकारकाे पक्षामा फैसला गरेपछि उनले राजीनामा दिएका हुन् । 

    पोखरेलले दायर गरेको रिट सर्वोच्चले असार ३१ मा खारेज गरेको थियो । वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।


    images
    images

    Logo