images
images

नेपाल प्रहरीका ३४ जना इन्सपेक्टर डीएसपीमा बढुवाका लागि सिफारिस


  • 420
    SHARES
  • २०७९ श्रावण २ गते सोमबार

    नेपाल प्रहरीका ३४ जना इन्सपेक्टर डीएसपीमा बढुवाका लागि सिफारिस

    काठमाडौं । नेपाल प्रहरीका ३४ जना प्रहरी निरिक्षक (इन्सपेक्टर) लाई प्रहरी नायब उपरिक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । 

    सोमवार बसेको बढुवा समितिको बैठकले जनप्रद प्रहरी समुहतर्फका प्रहरी निरिक्षकहरुलाई सोही समुहतर्फको प्रहरी नायब उपरिक्षक पदमा बढुवाको लागि सिफरिस गरिएको हो । 

    sp.jpg

    sp1.jpg


    images
    images

    Logo