images
images

बढ्यो सुनचाँदीको मूल्य, कति छ आजको बजार भाउ ? 


  • 452
    SHARES
  • २०७९ श्रावण २ गते सोमबार

    बढ्यो सुनचाँदीको मूल्य, कति छ आजको बजार भाउ ? 

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छ । 

    आइतवार प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ४ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo