images
images

सुदूरपश्चिममा भुकम्प


  • 429
    SHARES
  • २०७९ श्रावण २ गते सोमबार

    सुदूरपश्चिममा भुकम्प

    काठमाडौं । सुदूरपश्चिममा भुकम्पको धक्का महशुस भएको छ । सुदूरपश्चिमको बाजुरामा विहान ४ः३० बजे ४.१ म्याग्नेच्युटको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।


    images
    images

    Logo