काठमाडौं ।– जापानको लागि आवासीय नेपाली राजदूतमा डा. दुर्गाबहादुर सुवेदी नियुक्त भएका छन्। आइतबार राष्ट्रपति विद्यादेवि भण्डारीले सुवेदीलाई राजदूतमा नियुक्त गरेकी हुन्।
सरकारको सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि एग्रिमोका लागि जापान सरकारलाई आग्रह गरिएको थियो।
