images
images

साउनको पहिलो दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 670
    SHARES
  • २०७९ श्रावण १ गते आइतबार

    साउनको पहिलो दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । साउन महिनाको पहिलो दिन सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । आइतवार छापावाला सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । 

    गत शुक्रवार ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ सय रुपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo