images
images

गभर्नर अधिकारीलाई राष्ट्र बैंक प्रवेशमा विद्यार्थीको अवरोध


  • 613
    SHARES
  • २०७९ श्रावण १ गते आइतबार

    गभर्नर अधिकारीलाई राष्ट्र बैंक प्रवेशमा विद्यार्थीको अवरोध

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै विद्यर्थीहरुले प्रदर्शन गरेका छन् । राष्ट्र बैंकको मूल प्रवेशद्वारा बाहिर सत्तारुढ दलसमर्थित विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले अधिकारीलाई राष्ट्र बैंक परिसरमा प्रवेश गर्न रोक समेत लगाएका छन् । 

    एमालेको अर्थ तथा योजना विभागका सदस्य रहेका एम अधिकारी, खोटाङ गभर्नर महाप्रसाद अधिकारी नै भएको भन्दै उनीहरुले पार्टीको सदस्य राष्ट्र बैंकको गभर्नरका लागि योग्य नहुने भन्दै राजीनामा माग गरेका हुन् । तर, अधिकारी र एमाले दुवैले उक्त नामधारी व्यक्ति गभर्नर अधिकारी नभएको दाबी गर्दै आएका छन् । 


    images
    images

    Logo