images
images

नेपालको राजनीतिक अवस्थाबारे अमेरिकामा अन्तरक्रिया


  • 332
    SHARES
  • २०७९ आषाढ ३२ गते शनिबार

    नेपालको राजनीतिक अवस्थाबारे अमेरिकामा अन्तरक्रिया

    काठमाडौं । नेपालको राजनीतिक अवस्थाबारे अमेरिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली जनसम्पर्क समिति अमेरिकाको आयोजनामा अमेरिकाको न्यूयोर्क शहरस्थित नेपाली भान्छा घरमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । 

    NCC US 2.jpg

    उक्त कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतम, नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री मनोजमणि आचार्य लगायत सहभागी थिए । कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट लगायत समितिका पदाधिकारी, सदस्यहरु एवं अमेरिकामा नेपालीहरुको सहभागिता थियो । 

    NCC - US.jpg

    NCC - US 2.jpg


    images
    images

    Logo