images
images

नेपाल प्रहरीका २ एसपी एसएसपीमा बढुवाको लागि सिफारिस 


  • 632
    SHARES
  • २०७९ आषाढ ३२ गते शनिबार

    नेपाल प्रहरीका २ एसपी एसएसपीमा बढुवाको लागि सिफारिस 

    काठमाडौं । नेपाल प्रहरीका २  प्रहरी उपरीक्षक (एसपी)  प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाको लागि सिफारिस भएका छन् । 

    शुक्रबार साँझ बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, संचारतर्फका १ जना र  प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सूचना प्रविधिरकम्प्यूटरतर्फका १ जनागरि २ जना एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस गरेको हो । बढुवा हुनेमा गोपाल बहादुर रेग्मी र ए.एस चन्द्र बहादुर रहेका छन् । 

    5117_sanchar_ssp_20790331_page-00011657953000.jpg

    4116_computer_ssp_20790331_page-00011657952981.jpg


    images
    images

    Logo