images
images

नेपाल प्रहरीका ८ वरिष्ठ सई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस


  • 534
    SHARES
  • २०७९ आषाढ ३१ गते शुक्रबार

    नेपाल प्रहरीका ८ वरिष्ठ सई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस

    काठमाडौं ।  नेपाल प्रहरीका ८ जना प्राविधिक वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवाको लागि सिफारिस भएका छन् । बुधबार साँझ बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सुचना प्रविधिरकम्प्यूटरतर्फ ७ जना र प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, अन्यतर्फका १ जना गरी ८ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस गरेको हो ।

    बढुवा हुनेमा आनन्द निरौला, पुष्कर बहादुर कार्की, भक्त क्षेत्री, योगेन्द्र कुमार शाह, खेमराज खनाल, श्याम सुन्दर पाठक, नितेश सिंह र टंक भट्टराइ रहेका छन् । 

    7317_computer_insp_20790329 (1)_page-00011657796718.jpg

     

    7318_others_insp_20790329 (1)_page-00011657796780.jpg

     

     


    images
    images

    Logo