images
images

नेपाल प्रहरीका ८ जना डीएसपी एसपीमा बढुवाको लागि सिफारिस 


  • 300
    SHARES
  • २०७९ आषाढ ३० गते बिहीबार

    नेपाल प्रहरीका ८ जना डीएसपी एसपीमा बढुवाको लागि सिफारिस 

    काठमाडौं । नेपाल प्रहरीका ८ जना प्रहरी उपरीक्षक (एसपी)  प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । बुधबार  बसेको बढुवा समितिको बैठकले स्वास्थ्य उपसमूह, चिकित्सकतर्फ, प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, भौतिक पूर्वाधारतर्फ, प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, नर्सिङ्गतर्फ, प्राविधिक प्रहरी समूह, केनाईनतर्फ र प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, मेकानिकल ईन्जिनियरिङ्ग तथा सवारीतर्फका ८ जना डीएसपीलाई एसपीमा बढुवाको लागि सिफारिस गरेको हो ।

    बढुवाको लागि सिफारिस हुनेमा सेवक श्रेष्ठ, अच्युत बिक्रम हमाल, नविन कुमार चौधरी, सन्तोष जोशी ,अनिल राना, भिम कुमार पाण्डे, रामचन्द्र सत्याल र कमलेन्द्रलाल कर्ण रहेका छन् । 

    बढुवा सिफारिस उपर चित्त नवुझ्ने सशस्त्र प्रहरीका नायव उपरीक्षकहरुले ऐ। नियमवली नियम ५५ बमोजिम  बढीमा ७ दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन् ।

    7312_hospital_dsp_to_sp_20790329_page-00011657793897.jpg

    7313_engin_dsp_to_sp_20790329_page-00011657793965.jpg

     

    7314_nursing_dsp_to_sp_20790329_page-00011657794021.jpg7316_canine_sp_20790329_page-00011657794095.jpg

    7315_sawari_sp_20790329_page-00011657794149.jpg


    images
    images

    Logo