images
images

नेपाल बैंकले २५ लाख इकाई ऋणपत्र निष्काशनको लागि बोर्डसँग माग्यो अनुमति


  • 382
    SHARES
  • २०७९ आषाढ १६ गते बिहीबार

    नेपाल बैंकले २५ लाख इकाई ऋणपत्र निष्काशनको लागि बोर्डसँग माग्यो अनुमति

    काठमाडौं ।  नेपाल बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले कुल २५ लाख इकाई ऋणपत्र बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । 

    नेपाल बैंकले “१०.५ प्रतिशत नेपाल बैंक ऋणपत्र २०८४” जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर प्रदान हुनेछ । यस बै‌कले ऋणपत्र निष्काशन  तथा विक्री प्रबन्धकका लागि नबिल इन्भेष्टमेन्ट  बैंकिङलाई नियुक्त गरेको छ। 
     

     


    images
    images

    Logo