सेञ्चुरी बैंकको २२ लाख इकाई ऋणपत्र नेप्सेमा सुचीकृत
375
SHARES
२०७९ आषाढ १६ गते बिहीबार
काठमाडौं । सेञ्चुरी बैंकको २२ लाख इकाई ऋणपत्र नेप्सेमा सुचीकृत भएको छ । बैंकले निष्काशन गरेको १०.५० प्रतिशत व्याजदरको १० वर्ष अवधिको ऋणपत्र आज नेप्सेमा सुचीकृत भएको हो ।
सूचीकरणसँगै यो डिबेञ्चर दोस्रो बजारमा कारोबार हुन योग्य भएको छ ।