images
images

हकप्रद शेयर निष्काशनका लागि बरुण हाइड्रोपावरले पायो बोर्डको अनुमति


  • 398
    SHARES
  • २०७९ आषाढ १५ गते बुधबार

    हकप्रद शेयर निष्काशनका लागि बरुण हाइड्रोपावरले पायो बोर्डको अनुमति

    काठमाडौं ।  बरुण हाइड्रोपावरले हकप्रद शेयर निष्काशनका लागि धितोपत्र बोर्ड (सेवोन) ले अनुमति पाएको छ ।  कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असार १५ गते १ बराबर १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासनका लागि अनुमति पाएको हो। 

    कम्पनीले २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद निष्काशनको लागि अनुमति पाएको  हो । हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धक लागि एनआईबिएल एस क्यापिटल रहेको छ । 

     


    images
    images

    Logo