images
images

लुम्बिनी जनरल इस्योरेन्सको शेयर मुल्य समायोजन, यस्तो छ समायोजित मुल्य ?


  • 328
    SHARES
  • २०७९ आषाढ १४ गते मंगलबार

    लुम्बिनी जनरल इस्योरेन्सको शेयर मुल्य समायोजन, यस्तो छ समायोजित मुल्य ?

    काठमाडौं । लुम्बिनी जनरल इस्योरेन्स शेयर मुल्य समायोजन भएको छ । इस्योरेन्सको ९.५० प्रतिशत बोनस शेयर बापतको  नेप्सेले शेयर मुल्य समायोजन गरेको हो । 

    इस्योरेन्सको ९.५० प्रतिशत बोनस पछि नेप्सेले प्रतिकित्ता  ३ सय ७६ दशमलव २६ रुपैयाँमा समायोजन गरेको छ । उक्त कम्पनीको मंगलबारको अन्तिम मुल्य ४ सय १२ रुपैयाँमा कारोवार भएको थियो । 


    images
    images

    Logo