images
images

अपर हेवाखोला हाइड्रोपावरको आईपीओ असार २४ गतेदेखि


  • 441
    SHARES
  • २०७९ आषाढ १४ गते मंगलबार

    अपर हेवाखोला हाइड्रोपावरको आईपीओ असार २४ गतेदेखि

    काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीले असार २४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले कुल १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ। निष्काशन गरिने कुल शेयरमध्ये ३० हजार कित्ता कर्मचारीहरुका लागि र ७५ हजार कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट गरि।  बाँकी रहेको  १३ लाख ९५ हजार  कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

    सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। यस्तो निष्काशन बन्द छिटोमा असार २८ गते हुनेछ भने ढिलोमा साउन ६ गते हुनेछ। 

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिट लिमिटेर रहेको छ । 


    images
    images

    Logo