images
images

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 342
    SHARES
  • २०७९ आषाढ १४ गते मंगलबार

    लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले असार २९ गते साधारण सभा बोलाएको छ ।  

    कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर  वितरणको प्रस्ताव गरेको छ । 

    उक्त सभा प्रयोजनका लागि कम्पनीले असार १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार असार १४ गतेसम्म कायम भएका शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।


    images
    images

    Logo