images
images

आदर्श लघुवित्तको सोमबार आईपीओ बाँडफाँड हुदैँ , कसले कति कित्ता पाउँछन् ?


  • 459
    SHARES
  • २०७९ आषाढ १२ गते आइतबार

    आदर्श लघुवित्तको सोमबार आईपीओ बाँडफाँड हुदैँ , कसले कति कित्ता पाउँछन् ?

    काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको आईपीओ भोलि (सोमबार) बाडँफाडँ हुने भएको छ । आईपीओ निष्काशन तथा विक्री प्रबन्धक बिओके क्यापिटलले सोमबार बिहान ९ बजे क्यापिटलको कार्यालयमा आर्इपीओ बाँडफाँड गर्ने हुने भएको छ ।  

    कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको कुल ६७ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात् १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३ हजार ३ सय ५० कित्ता सामूहिक लगानी कोषको लागि बाँकी रहेको  ६२ हजार ६ सय १५ कित्ता शेयर मात्र सर्वसाधारणलाई निष्काशन गरेको थियो । 

    आईपीओमा माग भन्दा बढी आबेदन परेकोले गोला प्रथाद्धारा बाँडफाडँ गर्ने भएको छ । 
     

     


    images
    images

    Logo