images
images

९४ अंकले बढ्यो शेयर बजार, बैंक 'बढेन'


  • 379
    SHARES
  • २०७९ आषाढ १२ गते आइतबार

    ९४ अंकले बढ्यो शेयर बजार, बैंक 'बढेन'

    काठमाडौं । आइतबारको शेयर बजारमा भारी अंकको वृद्धि भएको छ ।  आज नेप्से परिसूचक ९४.९२ अंकले बढेर १ हजार ९ सय ५६ दशमलव ९८ को विन्दुमा पुगेको हो । परिसुचकसगँ कारोवार रकम पनि बढ्दा आज २ अर्ब माथिको शेयर किनबेच भएको छ । 

    आज कारोवार भएको १ सय ९५ कम्पनी मध्ये सवै कम्पनीको शेयर मुल्य बढेको छ । समुहगत रुपमा हेर्दा लगानी तथा व्यापारमुलक समुहको सुचकमा अत्याधिक बृद्धि भएको छ । बैंकिङ क्षेत्रभने आज उल्लेखनीय रुपले बढ्न सकेन । 


    images
    images

    Logo