images
images

नागरिक लगानी कोषको ३१.५७ प्रतिशत लाभांश घोषणा


  • 375
    SHARES
  • २०७९ आषाढ १२ गते आइतबार

    नागरिक लगानी कोषको ३१.५७ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । नागरिक लगानी कोषले ३१.५७ प्रतिशत लाभांश घोषणा गरेको छ । कोषको शनिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक बर्षको मुनाफाबाट  शेयरधनीहरुलाई ३० प्रतिशत बोनस शेयर र १.५७८९ प्रतिशत नगद लाभांश  वितरण गर्ने  घोषणा गरेको हो । 

    सो लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।


    images
    images

    Logo