images
images

ङादी ग्रुप पावरले हकप्रद निष्काशनका लागि तोक्यो बुक क्लोजको मिति


  • 339
    SHARES
  • २०७९ आषाढ १२ गते आइतबार

    ङादी ग्रुप पावरले हकप्रद निष्काशनका लागि तोक्यो बुक क्लोजको मिति

    काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि  बुकक्लोज मिति तोकेको छ। कम्पनीले १ बराबर १.५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नको लागि  असार २० गते  बुकक्लोज गर्न लागेको हो । 

    यस अनुसार असार १९ गतेसम्म कारोबार भएका शेयरधनीहरुले सो कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

    कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशतका दरले प्रतिकित्ता १ सय अंकित दरका १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ।


    images
    images

    Logo